Postal Services Department :: Ministry of Information and Communications, Nepal Government Nepal Postal Services, Postal Services Department http://www.nepalpost.gov.np/index.php 2010-09-08T11:44:08Z Joomla! 1.5 - Open Source Content Management Welcome 2007-07-07T09:54:06Z 2007-07-07T09:54:06Z http://www.nepalpost.gov.np/index.php?option=com_content&view=article&id=45:joomla-community-portal&catid=1:latest-news Administrator info@nepalpost.gov.np
परिचय:

शुरुका अवस्थामा राजा महाराजाका सन्देशहरु जनता समक्ष व्यवस्थित रुपले पु-याउने कार्यको लागि हुलाक सेवाको प्रारम्भ भए तापनि वि. सं. १९३५ मा नेपाल “हुलाक घर” को व्यवस्थित रुपमा स्थापना भएपछि सर्वसाधारणको चिठिपत्र तथा पुलिन्दाहरुको आदान प्रदान गर्न थालिएको हो। हुलाक सेवालाई व्यवस्थित तथा नियमित रुपमा संचालन गर्न वि सं १९३८ मा हुलाक टिकटको प्रकाशन भई चिठिमा टिकट टाँसि चलान गर्न थालिएको थियो भने स्वदेशभित्र सिमित रहेको हुलाक सेवा वि. सं. १९९३ मा तत्कालिन East India Company संग दिपक्षीय संझौता गरी भारतसगं समेत चिठिपत्र पठाउनको लागि भने विश्व हुलाक सघं (UPU) को सदस्यता लिए पछि मात्र भएको थियो।

वि सं १९३५ मा नेपाल “हुलाक घर” को स्थापना भए पश्चात् व्यवस्थित रुपमा हुलाक सेवाको शुरुवात भएको हो भने वि सं २०२८ बाट मात्र हुलाक सेवा विभागको स्थापना भएको हो । हाल हुलाक सेवा संन्चालनगर्न सूचना तथा संचार मन्त्रालय अन्तर्गत विभाग १, क्षेत्रीय निर्देशनालय ५, केन्द्रीय कार्यालय ५, जिल्ला हुलाक कार्यालय ७० र इलाका हुलाक कार्यालय ८४२ अतिरिक्त हुलाक कार्यालयहरु ३०७४ मार्फत देशभर प्रदान गर्ने कार्यमा संलग्न छ।

Organizational Chart

छलफल फोरम संचालित

हुलाक  सेवा विभागले आफ्नो मातहतका टेलिसेन्टर तथा ग्रामिण भेगमा बसोबास गर्ने जनसमुदायका लागि एक उच्चस्तरीय छलफल फोरम संचालनमा ल्याएको छ। टेलिसेन्टरमा प्रयोग हुने सामाग्री, शिक्षा, स्वास्थ्य, कृषि एवं गाऊँ घरमा व्यवस्थित रुपमा सहयोग र सुचनाको  आदान प्रदान गर्नका लागि यो फोरम संचालनमा ल्याइएको हो। बृस्तित

जानकारीको लागि यहाँ क्लिक गर्नु होस्।