वि.सं:
नेपाल संवत: ११४५ थिंलागा षष्ठी - २१
२३ असोज, २०८१
विश्व हुलाक दिवस अक्टोवर ९, २०२४ को उपलक्ष्यमा हुलाक सेवा विभाग रअन्तर्गतका निकायहरुमा कर्यरत कर्मचारीमध्येबाट उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरु सम्मानित हुनुभएको छ। उत्कृष्ट कर्मचारीलाई रु.५०००/- (पाँच हजार मात्र) नगद र प्रशंसापत्र प्रदान गरिएको छ।