logo/logo_17z4vo1.png

महत्त्वपूर्ण सूचना

logo/logo_17z4vo1.png

वि.सं:

नेपाल संवत: ११४५ दिल्लागा द्वितीया - १७

मेल सेवाहरू

सि.नं.

विवरण

दर

१.

चिठ्ठी पहिलो २० ग्राम सम्म

१०।-

त्यस पछि प्रत्येक १० ग्राम वा अंशको

५।-

२.

हवाई पत्र

५।-

३.

(क) हुलाक पत्र

१०।-

(ख) छपाई हुलाक पत्र **

१०।-

४.

बुकपोष्ट छापा कागजको समाचारपत्र, पत्रिका पहिलो २० ग्राम सम्म

५।-

त्यस पछि प्रत्येक २० ग्राम वा अंशको

५।-

साना प्याकेट ५० ग्राम वा अंशको

२०।-

त्यस पछिको प्रत्येक २० ग्राम वा अंशको

१०।-

६.

हुलाक दर्ता समाचारपत्र, पत्रिका

एक प्रतिको १०० ग्राम सम्म

२।-

त्यस पछिको प्रत्येक २० ग्राम वा अंशको

२।-

७.

पत्रपत्रिका दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न)

२००।-

अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि

१०।-

८.

पत्रपत्रिका नविकरण दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न)

१००।-

प्रत्येक थप जिल्लाको लागि

१०।-

८.१

प्रचलित कानून बमोजिम तोकिएको अवधिमा नवीकरण नगरिएमा म्याद नाघेको दुई महिना भित्र दोब्बर दस्तुर लिई नविकरण गर्ने, दुई महिनाको म्याद नाघेपछि आएमा पत्रपत्रिका दर्ताको प्रक्रिया पुनः नयाँबाट सुरु गर्ने ।

९.

अन्धा साहित्य (बढिमा ७ किलोग्राम सम्म मात्र)

निःशुल्क