हुलाक सेवा विभाग र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता

हुलाक सेवा विभाग र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा बोर्डका सामाग्रीहरु (हुलाक बस्तु) ढुवानी तथा वितरण गर्ने सम्बन्धमा मिति २०८३ जेठ १८ गते भएको सम्झौता