शाखाको कार्यविवरण

हुलाक सेवा विभाग
यस विभागले देहायका कार्यहरु सम्पादन गर्ने छ।

प्रशासन तथा योजना शाखाः

यस शाखाले विभागको महानिर्देशकको प्रत्यक्ष रेखदेख, निर्देशन, सुपरीवेक्षण र नियन्त्रणमा रही कार्यसंचालनमा महानिर्देशकलाई सहयोग गर्ने कार्य गर्नुपर्नेछ। यस शाखाले सम्पादन गर्नुपर्ने कार्यहरु देहाय बमोजिम हुनेछन्।
कर्मचारी प्रशासन शाखाः
यस शाखाले विभागको प्रशासन तथा योजना शाखाको निर्देशकको प्रत्यक्ष रेखदेख, निर्देशन, सुपरीवेक्षण र नियन्त्रणमा रही कार्यसंचालनमा निर्देशक र महानिर्देशकलाई सहयोग गर्ने कार्य गर्नुपर्नेछ। यस शाखाले सम्पादन गर्नुपर्ने कार्यहरु देहाय वमोजिम हुनेछन्।
जिन्सी व्यवस्थापन शाखाः

आर्थिक प्रशासन शाखाः

योजना तथा अनुगमन शाखाः
यस शाखाले विभागको प्रशासन तथा योजना शाखाको निर्देशकको प्रत्यक्ष रेखदेख, निर्देशन, सुपरीवेक्षण र नियन्त्रणमा रही यस शाखाले सम्पादन गर्नुपर्ने कार्यहरु देहाय वमोजिम हुनेछन्।

डाँक, टिकट तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाः
यस शाखाले विभागको महानिर्देशकको प्रत्यक्ष रेखदेख, निर्देशन, सुपरीवेक्षण र नियन्त्रणमा रही कार्यसंचालनमा महानिर्देशकलाई सहयोग गर्ने कार्य गर्नुपर्नेछ। यस शाखाले सम्पादन गर्नुपर्ने कार्यहरु देहाय वमोजिम हुनेछन्।
आन्तरिक डाँक तथा अनुगमन शाखाः
यस शाखाले विभागको डाँक, टिकट तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको निर्देशकको प्रत्यक्ष रेखदेख, निर्देशन, सुपरीवेक्षण र नियन्त्रणमा रही यस शाखाले सम्पादन गर्नुपर्ने कार्यहरु देहाय वमोजिम हुनेछन्।
अन्तर्राष्ट्रिय सम्बन्ध शाखाः
यस शाखाले विभागको डाँक, टिकट तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको निर्देशकको प्रत्यक्ष रेखदेख, निर्देशन, सुपरीवेक्षण र नियन्त्रणमा रही यस शाखाले सम्पादन गर्नुपर्ने कार्यहरु देहाय वमोजिम हुनेछन्।
अन्तर्राष्ट्रिय डाँक लेखा तथा अनुसन्धान शाखाः
यस शाखाले विभागको डाँक, टिकट तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको निर्देशकको प्रत्यक्ष रेखदेख, निर्देशन, सुपरीवेक्षण र नियन्त्रणमा रही यस शाखाले सम्पादन गर्नुपर्ने कार्यहरु देहाय वमोजिम हुनेछन्।
फिलाटेलिक तथा टिकट व्यवस्थापन शाखाः
यस शाखाले विभागको डाँक, टिकट तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको निर्देशकको प्रत्यक्ष रेखदेख, निर्देशन, सुपरीवेक्षण र नियन्त्रणमा रही यस शाखाले सम्पादन गर्नुपर्ने कार्यहरु देहाय वमोजिम हुनेछन्।
सूचना प्रविधि शाखाः