वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

नागरिक बडापत्र

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

हुलाक सेवा विभाग, डिल्लीबजार

नागरिक वडापत्र

क्र.सं.

सेवाको विवरण

सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया

आवश्यक कागजात

लाग्ने शुल्क

लाग्ने अनुमानित समय

जिम्मेवार कर्मचारी/शाखा

सेवा प्रवाह गर्ने समय

गुनासो सुन्ने अधिकारी

 १.

नियुक्ति दिने

लोकसेवा आयोगको सिफारिश

-

निःशुल्क

निर्णय भएको मितिले १ दिन

प्रशासन शाखा

-

निर्देशक (प्रशासन तथा योजना शाखा)

२. सरुवा/पदस्थापन पद, कार्यरत कार्यालय, कर्मचारी संकेत नं., सरुवा हुने मुख्य कारण र नोकरी विवरण सहितको विवरण - निःशुल्क निजामती सेवा ऐन, नियम र सरुवा नीति अनुकूल भएमा निर्णय भएको मितिले १ दिन प्रशासन शाखा - निर्देशक (प्रशासन तथा योजना शाखा)
३. फिलाटेलिक कार्यक्रम तयार गर्ने सार्वजनिक सूचना मार्फत् माग गरिएको निवेदन तथा अन्य कागजात - निःशुल्क आवश्यकतानुसार योजना टिकट तथा डिजाइन शाखा - निर्देशक (डाँक तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा)
४. हुलाक बचत बैंक एवं धनादेश सम्बन्धी कार्य माग तथा सिफारिश पत्र - निःशुल्क ७ दिन योजना टिकट तथा डिजाइन शाखा - निर्देशक (डाँक तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा)
५. कुरियर तथा कार्गो कम्पनी दर्ताको लागि स्वीकृती घरेलु तथा साना उद्योग कार्यालयको पत्र - निःशुल्क ७ दिन प्रशासन शाखा - निर्देशक (प्रशासन तथा योजना शाखा)
६. विभाग अन्तर्गतका कार्यालयहरुको योजना तर्जुमा स्वीकृती, कार्यान्वयन, अनुगमन, मूल्यांकन र प्रतिवेदन सम्बन्धी कार्यहरु रित पूर्वकका माग तथा प्रस्तावहरु - निःशुल्क आवश्यकता अनुसार योजना टिकट तथा डिजाइन शाखा - निर्देशक (प्रशासन तथा योजना शाखा)
७. अन्तर्राष्ट्रिय डाँक ढुवानी वापत भुक्तानी सिफारिश सक्कल बिजक - निःशुल्क पेश भएको ७ दिन भित्र अन्तर्राष्ट्रिय डाँक लेखा तथा अनुसन्धान शाखा - निर्देशक (डाँक तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा)
८. बोलपत्र/दरभाउपत्र प्रस्ताव/आव्हान पत्र विक्री निवेदन, फर्म/कम्पनी प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र - नियमानुसार १० मिनेट कार्यशाला शाखा - निर्देशक (प्रशासन तथा योजना शाखा)
९. हुलाक कार्यालयहरुका जिन्सी सामाग्री निकासा दिने माग पत्र - निःशुल्क २ दिन कार्यशाला शाखा - निर्देशक (प्रशासन तथा योजना शाखा)
१०. वैदेशिक डाँकको क्षतिपूर्तिका लागि सिफारिश गर्ने गोश्वारा हुलाक कार्यालयको सिफारिश लगायत अन्य कागजातहरु - निःशुल्क ७ दिन भित्र अन्तर्राष्ट्रिय डाँक लेखा तथा अनुसन्धान शाखा - निर्देशक (प्रशासन तथा योजना शाखा)
११. वैदेशिक रजिष्ट्री चिठ्ठी र पार्सल अनुसन्धान गोश्वारा हुलाक कार्यालयको सिफारिश लगायत अन्य कागजातहरु - निःशुल्क २ महिना अन्तर्राष्ट्रिय डाँक लेखा तथा अनुसन्धान शाखा - निर्देशक (डाँक तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा)
१२. वैदेशिक रजिष्ट्री चिठ्ठी र पार्सल क्षतिपूर्ति गोश्वारा हुलाक कार्यालयको सिफारिश लगायत अन्य कागजातहरु - निःशुल्क ७ दिन भित्र अन्तर्राष्ट्रिय डाँक लेखा तथा अनुसन्धान शाखा - निर्देशक (डाँक तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा)
१३. वैदेशिक रजिष्ट्री चिठ्ठी र पार्सल अनुसन्धान तथा क्षतिपूर्ति सिफारिश गोश्वारा हुलाक कार्यालयको सिफारिश लगायत अन्य कागजातहरु - निःशुल्क ७ दिन भित्र अन्तर्राष्ट्रिय डाँक लेखा तथा अनुसन्धान शाखा - निर्देशक (डाँक तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा)
१४. आन्तरिक डाँकको भुक्तानी सिफारिश सक्कल बिजक र सम्बन्धित हुलाक कार्यालयको सिफारिश - निःशुल्क ७ दिन भित्र डाँक शाखा - निर्देशक (डाँक तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा)
१५. सवै प्रकारका रकम भुक्तानी सक्कल बिजक, निवेदन, सम्बन्धित शाखाको सिफारिश, निर्णयको प्रतिलिपि आदि - निःशुल्क ७ दिन भित्र लेखा शाखा - लेखा अधिकृत (आर्थिक प्रशासन शाखा)

नोटः-

  • कार्यालय समय प्रत्येक शुक्रवार साँझ 3 बजेसम्म र शनिवार कार्यालय बन्द रहनेछ ।