वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३
नागरिकको संविधान प्रदत्त मौलिक हकको रुपमा रहेको सूचनाको हकको संरक्षण र संवर्द्धन गर्दै आमसञ्चारलाई स्वच्छ, सक्षम, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन आवश्यक व्यवस्था गर्ने नीति हुने संबैधानिक व्यवस्था रहेको छ। त्यसैगरी वर्तमान संविधानले हुलाक सेवालाई संघको अधिकार सूची अन्तर्गत समावेश गरेको छ।
बुँदा नं. १२५ः हुलाक सेवालाई पुनःसंरचना गरी चुस्त, प्रभावकारी र सूचना प्रविधिमैत्री बनाउँदै विद्युतीय व्यापारसँग आबद्ध गरिनेछ।
बुँदा नं. १०२ः एक पालिका एक हुलाकको अवधारणा कार्यान्वयन गरिनेछ। हाल सञ्चालनमा रहेका हुलाक बचत बैङ्कहरुलाई सरकारी स्वामित्वको वाणिज्य बैङ्कमा गाभिनेछ।
बुँदा नं. ८५ः हुलाक सेवालाई समयानुकूल आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाइनेछ।
बुँदा नं.
बुँदा नं. २३२ः हुलाक सेवाको पुनःसंरचना गरी नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाकमार्फत सम्बन्धित स्थानमा पुर्याउने व्यवस्था गरिनेछ।
बुँदा नं. १५२ः हुलाक सेवालाई पुनर्सँरचना गरी स्वायत्त, प्रतिस्पर्धी र व्यावसायिक बनाइनेछ।
बुँदा नं. ८६ः हुलाक सेवाबाट प्रदान गरिने सेवाहरुलाई प्रतिस्पर्धी, व्यवसायिक र विश्वसनीय बनाइनेछ।
बुँदा नं.
बुँदा नं.
बुँदा नं. ७८ः हुलाक सेवालाई आधुनिक र सूचना प्रविधिमा आधारित सेवामा रुपान्तरण गरिनेछ।
बुँदा नं. ९५ः परम्परागत हुलाक सेवालाई आधुनिक र सूचना प्रविधिमा आधारित सेवामा रुपान्तरण गरी सेवामा विविधीकरण गरिनेछ।
बुँदा नं.
बुँदा नं.
बुँदा नं.
बुँदा नं.
बुँदा नं. ७६ः परम्परागत रुपमा रहेको हुलाक सेवालाई गुणात्मक सुधार गर्दै आधुनिक सूचना प्रविधिका माध्यमबाट सेवाको विविधीकरण गरिनेछ।
बुँदा नं. ६७ः हुलाक सेवालाई प्रभावकारी बनाउन आधुनिक सूचना प्रविधिसँग आवद्ध गरी हालको अवस्थामा गुणात्मक सुधार गरिनेछ।
बुँदा नं. २५ः हुलाक सेवालाई छिटोछरितो, भरपर्दो, व्यावसायिक एवं विविधीकरण गर्दै सूचना तथा सञ्चार प्रविधिलाई ग्रामीण क्षेत्रसम्म विकास र विस्तार गरिनेछ।
बुँदा नं.
बुँदा नं.
बुँदा नं.
बुँदा नं.
बुँदा नं.
बुँदा नं.
बुँदा नं.
बुँदा नं.
बुँदा नं. २१ः मेरो सरकारले हुलाक सेवाको विस्तारलाई कायमै राखी यसको गुणात्मक पक्षमा सुधार ल्याउन विशेष जोड दिनेछ।
बुँदा नं. २२ः हुलाक सेवालाई भरपर्दो र प्रभावकारी बनाउन टेवा पुग्ने गरी डाँकरेखाको परिमार्जन र आधुनिकीकरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ।
बुँदा नं. २३ः हुलाक सेवालाई प्रत्येक गाउँ विकास समितिसम्म पुर्याउने कार्य जारी राखिने छ।
बुँदा नं.
बुँदा नं. १७ः हुलाक सेवालाई ग्रामीण स्तरसम्म विस्तार गर्ने क्रम जारी नै राखिनेछ।
बुँदा नं. १७ः दुरसंचार सेवालाई गाउँ विकास समितिसम्म पुर्याउने प्रयत्न गर्दै स्थानीय हुलाकहरुलाई सुदृढ र प्रभावकारी बनाउने कार्य जारी राखिनेछ।
बुँदा नं. १८ः गाउँ विकास समितिसम्म हुलाक सेवा पुर्याउने नीति अनुरुप थप हुलाक कार्यालयहरु खोलिनेछन्।
बुँदा नं. २५ः गाउँ-गाउँसम्म हुलाक सेवा पुर्याउने नीति अनुरुप थप हुलाकहरु खोलिने क्रम जारी रहनेछ।
बुँदा नं. १९ः देशका प्रत्येक गाउँ विकास समितिमा सक्षम हुलाक सेवाको विस्तार गर्दै लैजाने नीति लिइनेछ।