वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

आवधिक योजनामा हुलाक

नेपालमा वि.सं. २०१३ बाट योजनाबद्ध विकासको सुरुआत भएको हो। वि.सं. २०१३ साल यता नेपालमा हालसम्म १५ वटा आवधिक योजना कार्यान्वयन भईसकेका छन्। हाल सोह्रौँ पञ्चवर्षीय योजना कार्यान्वयनमा रहेको छ। यसै सन्दर्भमा हालसम्मका आवधिक योजनाले हुलाकको विकास, विस्तार र सञ्चालन सम्बन्धमा के कस्तो प्रयास भएको थियो र भईरहेको छ भन्ने विषय प्रत्येक आवधिक योजनाको किताब नै पल्टाएर हेर्नुपर्ने झन्झटिलो अवस्थालाई सहज बनाउनको लागि प्रत्येक आवधिक योजनामा समावेश भएको हुलाक सम्बन्धि व्यवस्थालाई जस्ताको त्यस्तै साभार गर्ने प्रयास गरिएको छ। राष्ट्रिय योजना आयोगको वेभसाईटमा उपलब्ध योजनाको PDF फाईलबाट नै उतारिएको हुँदा कहीँ कतै त्रुटी भएको भए सच्याउनको लागि सुझाव दिनुहुन अनुरोध गर्दछौँ।
प्रत्येक आवधिक योजनामा रहेको हुलाक सम्बन्धी व्यवस्था हेर्न र पढ्नका लागि तल दिईएको लिंकमा क्लिक गर्नुहोला।

सुझावको लागिः

Email: planning@nepalpost.gov.np, Whatsapp: 9851315553


सोह्रौँ आवधिक योजना २०८१/०८२ - २०८५/०८६ मा हुलाक


पन्ध्रौँ आवधिक योजना २०७६/०७७ - २०८०/०८१ मा हुलाक


चौधौँ आवधिक योजना २०७३/०७४ - २०७५/०७६ मा हुलाक


तेह्रौँ आवधिक योजना २०७०/०७१ - २०७२/०७३ मा हुलाक


बाह्रौँ आवधिक योजना २०६७/०६८ - २०६९/०७० मा हुलाक


एघारौँ आवधिक योजना २०६४/०६५ - २०६६/०६७ मा हुलाक


सातौँ आवधिक योजना २०४२/०४३ - २०४६/०४७ मा हुलाक​​​​​​​


छैठौँ आवधिक योजना २०३७/०३८ - २०४१/०४२ मा हुलाक


पाँचौँ आवधिक योजना २०३२/०३३ - २०३६/०३७ मा हुलाक


चौथो आवधिक योजना २०२७/०२८ - २०३१/०३२ मा हुलाक


तेश्रो आवधिक योजना २०२२/०२३ - २०२६/०२७ मा हुलाक


दोश्रो आवधिक योजना २०१९/०२० - २०२१/०२२ मा हुलाक


प्रथम आवधिक योजना २०१३/०१४ - २०१७/०१८ मा हुलाक