हुलाक सेवा विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीचको सम्झौता
हुलाक सेवा विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागबी जग्गाधनी प्रमाणपत्र, श्रेस्ता तथा कार्यालयका चिठ्ठी पत्र लगायतका सामाग्री ओसारपसार तथा वितरण सम्बन्धी मिति २०८२ श्रावण १ गते भएको सम्झौता